नेपाल आयल निगमले माग्यो क्षेतिपूर्ति
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ रोक्ने इन्डियन आयल कर्पोरेसनको निर्णयप्रति आपत्ती जनाउँदै तेल नआएको अवधिको क्षतिपूर्ति भर्न इन्डियन आयल कर्पोरेसन(आइओसी)लाई पत्र पठाएको छ।
निगमले शुक्रबार पठाएको पत्रमा तेल आपूर्ति नहुँदा आयल निगमले ठूलो बित्तीय घाटा र कम्पनीको साखगिरेको भन्दै इन्डियन आयल कर्पोरेसले न क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरेको छ।
तपाइँको प्रतिक्रिया ।