जब जब उमेर जादो रछ : हेमा अधिकारी (कविता )

जब जब उमेर जादो रछ : हेमा अधिकारी (कविता )

कपन अनलाइन

काठमाडौं, साउन ३।

जब जब उमेर जादो रछ
दुःख र बोझ झन बड्दो रछ
माया गर्ने आफन्त घट्दो रछ
न कसैले तेरो पनि त उमेर गयो
थकाइ लागो होला भन्ने महसुस गर्छ
न त भोक लागो कि भनेर सोध्ने गर्छ
यो जीवन आफ्नो हो कि
परायको खै छुट्याउन पनि नसकि
बुर्कुसि मार्दैमा जाने पो हो कि
अरु त के पो गर्न सकियोर
न सम्पति कमाउन सकियो
न त अरुलाइ खुशी नै पार्न
अरुले जे जे भनिरहुन
आनन्द लिन जान्नु पर्छ
सुखी र खुशी आफु लिन जान्नु पर्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।