भ्याली पब्लिक स्कुलका चार जनाले एसइइमा ४ जिपिए ल्याए
कपन अनलाइन
काठमाडौं, असार १३।
बुढानिलकण्ठ नगरपालिका वडा-८ मा रहेको भ्याली पब्लिक स्कुलका चार जनाले एसइइ परिक्षामा ४ जिपिए ल्याएका छन ।
आज भएको सो परिक्षाको नतिजामा उक्त विध्यालयका अंशु खड्का,अनिमेश अधिकारी,हिरोस्मा चन्द ठकुरी र प्रीन्स थापाले ४ जिपिए ल्याएको प्रधानाध्यापक कृष्ण अधिकारीले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।
