राजधानीले रोक्यो हिन्दीगित
असोज ११, काठमाडौँ –राजधानी बाट प्रसारण हुने रेडियो राजधानीले हिन्दी गीत प्रसारणमा पर्तिबन्दा लगाएको छ । भारतले नेपाल माथि गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै आजबाट कुनैपनि हिन्दी गीत नबजाउने भएको स्टेसन म्यानेजर सागर प्रधानले कपन अनलाइन लाइ बताए ।
रेडियो राजधानीले यो अभियानको सुरु गरेको र अरु रेडियोहरुले पनि हिन्दी गीत प्रसारण बन्द गर्नुपर्ने श्रेष्ठको भनाइ छ । काठमाडौँको उत्तरी भेगको आवाजको रुपमा रहेको उक्त रेडियोको यो अभियानको सर्बत्र स्वागत भइरहेको छ ।
तपाइँको प्रतिक्रिया ।