दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
छिन्नै लागेका तारहरू
रछ्यानका वर्खे झारहरू
ढल्छन् चेतनाका अस्त्रहरूले
काँडाका यी बारहरू ।
खुसीखुसी कर्मक्षेत्र सजाउने भए
आफैभित्र उर्जाभरि रमाउने भए
मुस्कानको एैँचोपैचो गर्दैगरे साथी
हाँसीहाँसी जीवनयात्रा बिताउने भए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
