दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
सरल जीवन सदा सदुपयोगी हुन्छ
यो जीवन अति नै उपयोगी हुन्छ
ख्यालगर्नुपर्छ मान्छेले समयको महत्व
अनि त जीवन अति बहुउपयोगी हुन्छ ।
कंचनजङा नेपाल को प्रसिद्ध हिमाल हो
यो हिमाल देशको ईज्जतमा कमाल हो
हरेक बर्ष धेरै पर्यटक आउने गर्छन् यहाँ
यो बिश्वकै नामि सौन्दर्य प्रद हिमाल हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
