दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

प्रगति पथ खुल्छ सुस्त सुस्त
परिश्रम मूल्य खुल्छ दुरुस्त
मूल्य र मान्यता बुझिन्छ यहाँ
अनि यसैले सत्य खुल्छ प्रशस्त ।
देशमा विकृति छाएको बेला
उन्नति सारै अलमलिएको बेला
एकले अर्कोलाई कष्ट दिन्छौँ
असह्य वेदना आएको बेला ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।