दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,पुस २७ ।
भगनावशेषलाई उठाऔँ छिटो
इतिहासलाई जगाऔँ छिटो
सुन्दर देशको आँगन हेरौँ
यस्को लागि जागरण ल्याऔँ छिटो
मेरो देशको उर्बरा भूमि दुख्छ
रोदन पूर्ण मातृभुमी दुख्छ
अशान्त यो वातावरणले गर्दा
ठाउँठाउँको बन्जर भूमी दुख्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।