सुसेलीहरू : सुशील आचार्य (कविता )

सुसेलीहरू :  सुशील आचार्य (कविता )

कपन अनलाइन
काठमाडौं, साउन १२।
१. छ हरियाली
श्राबणको महिना
क्याखुशीयाली

२. झरि पर्दछ
लौन अब कता के
हानीगर्दछ

३. झरि परोस
तर कतै पनीलौ
हानीनहोस

४. कुरा सुनेको
झरि पर्दा ओढन
घुम बुनेको

५. पर्दछ झरि
घर बाहिर जाने
होला कसरी

६. कुरामा कुरा
श्राबणमा बिक्दछ
हरियो चुरा

७. चरि बनको
दुःखपिर मेटाई
डुल्छिन् मनको

८. पानी नै पानी
कामगर्न नमिले
कसरि खानी?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।