एम्नेस्टी इन्टरनेसनल नेपाल ग्रुप-८० को संयोजकमा नवराज वन(नवीन) , को को बने सदस्यहरु ?

एम्नेस्टी इन्टरनेसनल नेपाल ग्रुप-८० को संयोजकमा नवराज वन(नवीन) , को को बने सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

विश्वको सबैभन्दा ठूलो मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनल नेपाल ग्रुप-८० को २८ औं अधिवेशनवाट नवराज वन(नवीन) संयोजकमा चयन भएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जोसेफ माविको सभाहलमा भएको अधिवेशनवाट बनको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको हो।

नवनिर्वाचित पदाधिकारीहरु तथा सदस्यहरु :
 संयोजक- नवराज वन(नवीन)
उप-संयोजक-कल्पना थापा
 महासचिव -दिपक जंग अधिकारी
उप-महासचिव -विश्व वल्लभ नेपाल
सचीव -छेतेन भोटे
कोषध्याक्ष-सुमित्रा गौतम
सह-कोषध्याक्ष-अम्बिका के.सि.
सदस्यहरु
सुमित्रा अधिकारी
इन्दिरा अधिकारी
जमुना आचार्य
सानुकाजी गिरी
कोपिला खतिवडा
कविता वन

 

तपाइँको प्रतिक्रिया ।