नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा सिपि आचार्यको उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा सिपि आचार्यको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा सिपि आचार्यले  उम्मेद्वारी दिएका छन।काठमाण्डौ क्षेत्र नं ४ (२ ) भूगोल क्लस्टरबाट उम्मेद्वारी दिएका आचार्य  यस अघि जिल्ला विभाग सचिव  समेत रहेका थिए ।

कपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सदस्य समेत रहेका आचार्यले साविक कपन गाउँ कमिटी सदस्य तथा वडा कमिटीका विभिन्न जिम्मेवारीमा रहेर योगदान पुर्याएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा बसोवास गर्दै आएका आचार्यले पेशाले कानुन व्यवसायी तथा प्राध्यापक समेत रहेका छन भने उनि रोटरी लगायतका विभिन्न सामाजिक अभियानमा पनि सक्रिय रहदै आएका छन।

तपाइँको प्रतिक्रिया ।