नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा गोविन्द कटवालको उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा गोविन्द कटवालको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा गोविन्द कटवालले  उम्मेद्वारी दिएका छन।काठमाण्डौ क्षेत्र नं ४ (२ ) भूगोल क्लस्टरबाट उम्मेद्वारी दिएका कटवाल  यस अघि सो प्रदेस क्षेत्रको सचिव  समेत रहेका थिए ।

लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहेका कटवाल वडा नं ९ कमिटीको अध्यक्ष रहिसकेका छन भने उनले जिल्ला कमिटी सदस्यका रुपमा पनि जिम्मेवारी बहन गरेका छन ।

मदन भण्डारी फाउन्डेसनमा विभिन्न जिम्मेवारी बहन गरेका कटवाल राजनीति संगै सामाजिक सेवामा समेत सक्रिय रहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।