नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा राजु अधिकारी को उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा राजु अधिकारी को उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा राजु अधिकारीले  उम्मेद्वारी दिएका छन।

काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नं ४ क्लस्टरबाट उम्मेद्वारी दिएका अधिकारी दशकौ देखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहदै आएका छन।

तत्कालिन प्रजातान्त्रिक रास्ट्रिय युवा संघ नेपालको स्थापना काल देखि नै सक्रिय रहेर करिव तिन दशक नेकपा एमालेको राजनीतिमा योगदान दिएका अधिकारीले नेकपा एमालेको दशौ महाधिवेसनमा प्रतिनिधिमा उठ्ने घोषणा गरेका हुन्।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक कपन गाविस वडा नं ४ बाट जनप्रतिनिधिमा निर्वाचित भएका उनले साविक कपन गाउँ कमिटी,क्षेत्रीय कमिटी र नगर  कमिटीमा विभिन्न जिम्मेवारीहरु बहन गरिसकेका छन।

तपाइँको प्रतिक्रिया ।