कुरा काट, खुट्टा तान सकेजति गर : बालकृष्ण गजुरेल (गजल )
कपन अनलाइन
काठमाडौं,मङ्सिर १।
कुरा काट, खुट्टा तान सकेजति गर
चरित्र हत्या अपमान सकेजति गर
म मरणशिल प्राणी हुँ डराउँला
कतै लाभ साट लाभ
जान सकेजति गर
थाहा छ रातपछि दिन पनि आउँछ रे !
चुक घोप्टाउ
साँझ बिहान सकेजति गर
म हिँड्दैछु मेरै बाटो श्वास रहेसम्म
श्रम गर्छु बाँच्न र खान सकेजति गर
पाए सम्म फाईदा
खोज फाइदा रोज पाप गर्दा
पुण्य ठान सकेजति गर !
तपाइँको प्रतिक्रिया ।