नेसनल प्याव्सन काठमाण्डौको सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेद्वारी घोषणा

नेसनल प्याव्सन काठमाण्डौको सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेद्वारी घोषणा

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

निजि विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन काठमाडौं जिल्लाको अधिवेशन  भाद्र २७ गते सम्पन्न हुने भएको छ । अधिवेशन नजिकिदै गर्दा जिल्लाको नेतृत्व गर्न चाहने पदाधिकारीको आकांक्षीहरु पनि देखिन थालेका छन ।

विपुल शिक्षा निकेतनका प्रिन्सिपल तथा भेनस नेश्नल कलेज र भेनस पब्लिक स्कुलका निर्देशक मोहन अधिकारी पनि सह  कोषाध्यक्ष पदको उम्मेदवारी घोषणा गरि प्रचार प्रसारका कार्यक्रमहरुलाई तिव्रता दिएका छ्न ।

हाल नेशनल प्याब्सन गोकर्णेश्वोर नगर कमिटिको एक सफल कार्यकाल बिताई सक्रिय रुपमा निजि विद्यालयहरुको हक र हितका लागि काम गरिसकेका अधिकारी सालिन, कुशल र दक्ष लिडरको रूपमा स्थापित रहेका छ्न।

तपाइँको प्रतिक्रिया ।