रास्ट्रीय स्वतन्त्र पार्टी गोकर्णेश्वर-५ वडा समिती गठन, को को बने पदाधिकारी तथा सदस्यहरु ?

रास्ट्रीय स्वतन्त्र पार्टी गोकर्णेश्वर-५ वडा समिती गठन, को को बने पदाधिकारी तथा सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ ,असार ७।

रास्ट्रीय स्वतन्त्र पार्टी गोकर्णेश्वर नगरपालिका वडा नं  ५ वडा समिती गठन भएको छ। गोकर्णेश्वरमा भएको वडा भेलाले  ९ सदस्यीय वडा समिती गठन गरेको हो।

उक्त वडा समितीको सभापतिमा बिश्वराज रिजाल चयन भएका छन भने उपसभापतिमा नवाङ छिटी शेर्पा र सचिवमा रमेश चौलागाईं निर्वाचित भएका छन।

त्यस्तै उक्त समितीको सदस्यहरुमा तिर्थ प्रसाद गौतम , माधब गौतम , राजु देबि नेपाल ओझा , शंकर श्रेष्ठ , कृतिका उप्रेती र तारा रिजाल निर्वाचित भएका छन।

 

तपाइँको प्रतिक्रिया ।