Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/06/354443301_3912941868932872_5369189379102281058_n-1-768x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ को अत्यन्तै जरुरी सुचना

कपन अनलाइन

काठमाण्डौ,असार ५ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ ले अत्यन्तै जरुरी सुचना जारी  गरेको छ ।वडा अध्यक्ष सुरज खड्काले जारी गरेको उक्त सुचनामा  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३, ४र ५ साबिक डांछी र भद्रबासमा हाल भइरहेको खानेपानि को पाइप पुरानो र जिर्ण भइ नया खाने पानि लाइन बिस्तार गर्न लागेको हुँदा (ढकालपाटी देखि निखिलेश्वर सम्म )बागमतीको किनारामा जग्गा भएका जग्गाधनिहरु संग गर्नु पर्ने भएको हुँदा २०८० साल असार ६ गते बुधबार बिहान ८ बजे वडा नं २को वडा कार्यालय भवनमा छलफल को लागि उपस्थित भइ सहयोग गरिदीन सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।