रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ -१० समिती गठन , को को छन पदाधिकारी र सदस्यहरु ?

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ -१० समिती गठन , को को छन पदाधिकारी र सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ ,असार ३।

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगरपालिका वडा नं १० समिती गठन भएको छ।  रास्ट्रीय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईको प्रमुख आतिथ्यतामा भएको वडा भेलाले वडा समिती चयन गएको हो।

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगर समितीका संयोजक निमा लामाको अध्यक्षतामा भएको भेलाले रमेश न्यौपाने सभापति  रहेको ११ सदस्यीय समिती चयन गरेको हो।

सो समितीको उपसंयोजकमा  उपसभापतिमा राधा शाह र  सचिवमा रन्जना कट्टेल चयन भएकी छन भने सदस्यहरुमा शेष कान्त पोखरेल ,राजकुमारी पराजुली ,सुष्मा सोनाम ,यमन महर्जन ,प्रदिप विश्वकर्मा ,गीतादेवी न्यौपाने, प्रेम बहादुर आलेमगर र लक्ष्मी पोखरेल चयन भएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।