कुरा परिवर्तनको : कृष्ण काफ्ले

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ४।

मुखमुखमा कुरा परिवर्तनको
भोट चाहि जुठा भाँडा वर्तनको ।
आफु भेडो भएर दुनियाँलाई भेडो देख्दैछ
भोट पहिला जसरी नै हाल्यो
मसि सुक्न नपाउदै कुरा गर्छ परिवर्तनको ।

मासु खाएर होइनभोट दिएको
आँसु पिएर बर्सौ देखि दिँदैछ ।
कुरा सुरु गर्फेयो रि गालि गर्न थालि हाल्छ
पाँच बर्सपछि भोट दिने बेला आउँछ
पुरानै ठाँउमा झ्यापपारि हाल्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।