गाई अनुसन्धान केन्द्र
चितवन कुमरोजस्थित देशकै नमूना र ठूलो लाली गुराँस गाई अनुसन्धान केन्द्र । ५ सय भन्दा बढी गाई पाल्ने लक्ष्य रहेको केन्द्रमा हाल ३०२ गाई रहेका छन् र दैनिक १ हजार दुइ सय पचास लिटरसम्म दुध उत्पादन हुँदै आएको छ । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर, चितवन, रासस
तपाइँको प्रतिक्रिया ।