ब्रत : मधुसूदन प्रसाद घिमिरे (लघुकथा)

ब्रत : मधुसूदन प्रसाद घिमिरे (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,फागुन १३ ।

मैले भने : ‘ब्रत नबस,तिमिलाई डेङ्गोले दुःख दिएको धेरै भएकै छैन । तिमिलाई नातागत भएको छ ।’
उनले एकोहोरो ढिपि गर्दै ब्रत बसिन् । उनले बिहानै देखि नुहाइ धुवाइपूजा पाठ् गर्दै रहिन् ।
बेलुकि उनलाई रिङ्टा लाग्यो । उनी बेहोस भइन् । अस्पताल लगियो । डाक्टरले जाचेर भने – ‘उहाँलाई बडी विक्नेस् भएर यस्तो भएको हो ।’ डाक्टरले तागतिला ओखति इन्जेक्सन दिए । अनि पत्नीले आँखा हेरिन् । डाक्टरले भने तुरुन्त उहाँलाई पोसिलो खाना खुवाउनु होस् । मैले होटेलबाटै खाना ल्याएर खुवाए । अनिभनें ‘तिम्रो ब्रत पूर्ण भो ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।