ललितपुर-१३ कुसुन्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ललितपुर-१३ कुसुन्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कपन अनलाइन
काठमाडौं फागुन ११।

ललितपुर महानगरपालिका–१३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरटसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बाप्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीमिया घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।