काठमाण्डौ-४ को समानुपातिक मतमा नेपाली कांग्रेस पहिलो,कुन वडामा कति मत ?
कपन अनलाइन
काठमाण्डौ ,मंसिर ९।
काठमाण्डौ क्षेत्र नं ४ मा समानुपातिक मत गणना सम्पन्न हुँदा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ।
काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडामा खसेको मतमा नेकपा एमाले दोश्रो बनेको छ भने रास्ट्रिय स्वतन्त्र पार्टी तेश्रो भएको छ।त्यस्तै काठमाण्डौ क्षेत्र नं ४ मा राप्रपा समानुपातिक तर्फ चौथो दल बनेको छ भने नेकपा एकीकृत समाजवादी पाँचौ दल बनेको छ।
काठमाण्डौ क्षेत्र नं ४ को कुल ४५६९० समानुपातिक रहेको यस क्षेत्रमा ९१६ मत बदर भएको छ।
कुन दलले कति मत प्राप्त गरे ?
१.नेपाली कांग्रेस :११८०७
२.नेकपा एमाले :१०५६०
३ .रास्ट्रिय स्वतन्त्र पार्टी :९४१३
४ .राप्रपा :६४३२
५ .नेकपा एकीकृत समाजवादी :१६८२
६ .नेकपा माओवादी केन्द्र :१५६४
७.स्वतन्त्र (लौरो ) :१५१४
कुन वडामा कति समानुपातिक मत ?
बुढानिलकण्ठ नगरपालिका
वडा नं १ :
सुर्य :५५५
रुख :४२१
हलो :११४
घन्टी :२५४
वडा नं २ :
सुर्य :७८४
रुख :८९१
हलो:२३५
घन्टी :४८४
वडा नं ८ :
सुर्य :७९८
रुख :५८६
हलो :४४९
घन्टी :८२८
वडा नं ९ :
सुर्य :५८६
रुख :५८६
हलो :३७८
घन्टी :४७७
वडा नं १० :
सुर्य :१४८७
रुख :१०८०
हलो :६६८
घन्टी :११४४
वडा नं ११ :
सुर्य :८९१
रुख :१०१७
हलो :४४०
घन्टी :६८९
वडा नं १२ :
सुर्य :८७६
रुख :७१८
हलो :३८४
घन्टी :७०१
वडा नं १३ :
सुर्य :१३१५
रुख :१२०९
हलो :१२१
घन्टी :२३२
काठमाण्डौ महानगरपालिका
वडा नं १ :
सुर्य :२४४
रुख ;६०७
हलो :५२१
घन्टी :४३०
वडा नं ७ :
सुर्य :१६५१
रुख :२४५१
हलो :१६६७
घन्टी :२२४७
वडा नं ८ :
सुर्य :७७८
रुख :१००१
हलो :५८१
घन्टी :७६३
वडा नं ३० :
सुर्य: ५९५
रुख:१२११
हलो :१२२३
घन्टी :११६२