काठमाण्डौ क्षेत्र नं ३ मा सर्वदलीय बैठक सम्पन्न, पहिले प्रतिनिधि सभा र प्रदेस क्षेत्र १ को मतगणना हुने

कपन अनलाइन 

काठमाडौँ, मङ्सिर ५।

काठमाण्डौ क्षेत्र नं ३ को  सर्वदलीय बैठक सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको बैठकले प्रतिनिधि सभा र प्रदेस सभा क्षेत्र नं १ को मतगणना पहिला सुरु गर्ने निर्णय गरेको छ।

जोरपाटी नारायणटारमा रहेको चामुण्डा मावीमा काठमाण्डौ क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु हुन् लागेको छ।

 

तपाइँको प्रतिक्रिया ।