नेकपा एमाले निर्वाचन परिचालन कमिटि काठमाडौं क्षेत्र नं २ ले आज चुनावी सभा गर्दै

कपन अनलाइन

काठमाडौँ, कात्तिक ३० ।नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचन परिचालन कमिटि काठमाडौं क्षेत्र नं २ ले आज चुनावी सभा गर्ने भएको छ ।शंखरापुर नगरपालिका साँखु स्थित  चलाखु डवलीमा अपरान्ह १२ बजे हुने उक्त चुनावी सभामा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यता रहने समेत आयोजकले जानकारी गराएको छ।

साथै उक्त सभामा सहभागी हुन समेत आयोजकले सबैलाई अनुरोध गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।