कार्तिक २४ ( भोलि ) सार्वजनिक विदा !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २३।
प्रदेस नं १ सरकारले कार्तिक २४ गते (भोलि ) सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेस नं १ का मन्त्रि शेखर चन्द्र थापाको निधनमा भोलि विदा दिने निर्णय गरिएको हो ।
सुचना :
तपाइँको प्रतिक्रिया ।