काठमाडौं क्षेत्र नं ३ मा प्रदेश “क” का उम्मेदवारहरुलाइ चुनाव चिन्ह प्रदान,कसले कुन चिन्ह पाए ?
कपन अनलाइन
काठमाडौँ,असोज २७। काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन चिन्ह पाएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्रबाट उम्मेदवार भएकाहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको हो ।
मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश सभा क का लागि स्वतन्त्र उम्मेदवार उत्तम प्रसाद फुयालले लालटिन चिन्ह पाएका छन भने पुर्व वडा अध्यक्ष समेत रहेका स्वतन्त्र उम्मेदवार दिपेन्द्र लामाले चुनाव चिन्ह क्याप पाएका छन ।
त्यसै गरि स्वतन्त्र उम्मेदवार हरेराम डोटेलले ठेकी चुनाब चिन्ह पाएका छन ।
तपाइँको प्रतिक्रिया ।