बाल दिवस : सुशील आचार्य (कविता )

बाल दिवस : सुशील आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

आहा !
साथीहरू
आज त
बाल दिवश
हो नी
थाहा छ नी
हामी बालवालिकाको
आज बिशेष
दिन हो
किन की किन की
आजको दिन
धेरै जसोले
बाल दिवश
मनाउँछन्
के बिद्यालय
के समुदाय
के एन जी ओ
के आई एन जी ओ
अनि
के सरकारी
कार्यालय
ज – जस्ले
बावालिकासँग
काम गरेका छन्
उनीहरूले
आज
आ–आफ्नो
ठाउँ

क्षेत्रमा
मनोरञ्जनात्मक
कार्यक्रम
गर्छन्
बालबालिकालाई
मिठाई
खुवाउँछन्
सिनेमा र नाटक
देखाउँछन्
खेल
खेलाउँछन्
घुमाउँन
लैजान्छन्
खुशी बनाउँछन्
उपहार
दिन्छन्
पुरस्कार दिन्छन्
त्यसैले
त्यसैले
भन त साथी
रमाईलो
हुँदैन

हामी बालबालिकाका लागि
यो बाल दिवश ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।