सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध कठोर बन्यो टोखा नगरपालिका, ३५ दिने सुचना जारी …

सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध कठोर बन्यो टोखा नगरपालिका, ३५ दिने सुचना जारी …

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १७।

टोखा नगरपालिकाले ३५ दिने सूचना जारी गरेर सार्वजनिक तथा सरकारी जग्गामा बनेका संरचना हटाउन निर्देशन दिएको छ।

नगरपालिका भित्र अतिक्रमणमा परेका सम्पूर्ण जग्गाहरु खाली गराउन आग्रह गर्दै टोखाले अटेर गरेको खण्डमा कानुन बमोजिम कारवाही हुने जानकारी दिएको छ ।

सुचना :

May be an image of text that says 'टोखा नगरपालिका तादा जयावयाचिका नगर कार्यपाा को कार्यालय ০७৭/૮০ चलानीन: 238 मরटी मेवाल मैजुहिटी, काठमाडीं वागमति प्रदेश, नेपाल विषय- मिति- २०७९/५१४ सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने सम्वन्धी अत्यन्त जरूरी सचना यस टोखा नगरपालिकाको नगरकार्यपालिका बैठकको मिति २०७९/५/९ को निर्णयानुसार टोखा नगरपालिका अतिक्रमण गरिएका सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन ३५ दिने सार्वजनिक सूचना जारी गर्ने अवघी भित्र खाली नगराएमा नगरपालिकाले कानुन बमोजिम खाली गराईने भएकोले उक्त अवधि मित्र अतिक्रमण गरिएका सार्वजनिक तथा सरकारी जग्गा खाली यो सूचना प्राकाशित गरिएको मित्र जग्गा खाली नगराएमा नगरपालिकाले कानुन बमोजिम खाली गराईने व्यहोरा समेत जानकारी गराईन्छ सूचना अधिकारी'

No photo description available.

तपाइँको प्रतिक्रिया ।