आरति चढाउदै
श्री पशुपतिनाथ मन्दिरको ठीक पूर्व बागमति नदी किनारामा साँझ पशुनाथको नाउँमा आरति चढाउदै पुजारी । हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म भजनकीर्तका साथ तीन जना पुजारीले आरति दिने गरिन्छ । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
तपाइँको प्रतिक्रिया ।