खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प

कपन अनलाइन

काठमाडौँ, साउन १५ खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ।भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८: १३ बजे भुकम्प गएको हो।  भूकम्पको धक्का पूर्वी नेपालसहित  काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।