बिनोद नेपाल स्मृति फाउन्डेसनले शनिबार बालुवाखानी चोकमा रक्तदान कार्यक्रम गर्ने
कपन अनलाइन
काठमाडौं ,असार २४ ।बिनोद नेपाल स्मृति फाउन्डेसन बुढानिलकण्ठ १२ ले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। असार२५ गते शनिबार बिहान ११ बजे बुढानिलकण्ठ नगरपालिका वडा नं १० बालुवाखानी चोकमा पूर्व स्वास्थ्यमन्त्रि एबम वर्तमान प्रतिनिधिसभा सदस्य गगनकुमार थापाको प्रमुख आतिथ्यमा शुरु हुने उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्नको लागि आयोजकले अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।