फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोलमा ८ र डिजेल, मट्टीतेलमा १२-१२ रुपैयाँ वृद्धि
काठमाडौं, जेठ २७ ।
नेपाल आयल निगमले पुन: इन्धनको मूल्य बढाएको छ ।
निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
विज्ञप्ति:
तपाइँको प्रतिक्रिया ।