रसातल तर्फ बुढानिलकण्ठ -९ का राम देवकोटाको राजनीति , नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २९ ।
नेकपा माओवादी(केन्द्र) काठमाडौं जिल्लाका पूर्व जिल्ला कमिटी सदस्य राम देवकोटाले पार्टी परित्याग गरेका छन् । बिहीबार आफ्नो फेसबुक वालमा एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको घोषणा गरेका हुन् ।
बिज्ञप्तिमा पार्टीमा जहिले पनि टिके प्रथा कायमै रहेको भन्दै पार्टी नेतृत्वको स्वार्थ पूरा गर्न कहिले जयनेपाल भन्न लगाउने, कहिले लाल सलाम त कहिले जय देश जय नरेश भन्न लगाउने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन ।
देवकोटाको बिज्ञप्ति :
तपाइँको प्रतिक्रिया ।