एमाले काठमाडौँ अध्यक्ष निर्मल कुइकेलद्धारा राजिनामा

एमाले काठमाडौँ अध्यक्ष निर्मल कुइकेलद्धारा  राजिनामा

पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव रहँदा आर्थिक अनियमिता गरेको आरोपमा अख्तियारद्वारा अनुसन्धानको घेरामा रहेका नेकपा एमाले काठमाडौँका जिल्ला अध्यक्ष निर्मल कुइकेलले राजिनामा   राजिनामा दिएका छन  ।

Ktm4
अख्तियारको अनुसन्धानलाई सहयोग गर्नका लागि नैतिकताका आधारमा २०७१ माघ १८गते   राजिनामा  दिएतापनि उनको राजिनामा २०७२ जेष्ठ ७ गते  मात्र  स्वीकृत गरिएको  एमाले स्रोतले कपन अनलाइनलाई बतायो  ।
अध्यक्षले राजिनामा दिएपछि एमाले काठमाडौँले उपाध्यक्ष कृष्ण राईलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।