चन्द्रागिरी-१ मा नेकपा एमालेका पाँच जना उम्मेदवार सर्वसम्मत,को को भए ?
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ४।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चन्द्रागिरी नगरपालिका वडा नं १ मा नेकपा एमालेले पाँच उम्मेदवार सर्वसम्मत सिफारिस गरिएका छन।
वडा नं १ मा भएको संभेलाले अध्यक्षमा नेकपा एमालेका राजेन्द्र केसी र महिला सदस्यमा अनिता गिरी सर्वसम्मत सिफारिस भएका छन भने सदस्यमा कबिराज खड्का र राजन गिरीको नाम सर्वसम्मत सिफारिस गरिएको छ।
त्यस्तै सो वडाबाट दलित महिला सदस्यमा सरस्वती रोक्का
तपाइँको प्रतिक्रिया ।