इस्टपोल इन्टरनेशनल कलेजको दशौँ बार्षिक साधारण सभा सम्पन्न

इस्टपोल इन्टरनेशनल कलेजको दशौँ बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ५ ।

इस्टपोल इन्टरनेशनल कलेजको दशौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

चैत्र ४ गते शुक्रबार का दिन द लप्सी रिसोर्ट ,नगरकोटमा दशौँ बार्षिक साधारण सभा नेपाल स्टक एक्सचेन्जका म्यानेजर निरञ्जन फुयालको प्रमुख आतिथ्यता तथा कलेज का संस्थापक अध्यक्ष  ईश्वर प्रसाद सापकोटाको अध्यक्षतामा  सम्पन्न भएको छ ।

साधारण सभामा कलेजका फाइनान्स डाइरेक्टर प्रमोद फुयाल द्वारा आर्थिक प्रतिवेदन र कलेज का प्रमुख राजेश राई ले शैक्षिक गतिविधि बारे प्रकाश पारेका थिए।

एकेडेमिक डाइरेक्टर श्याम रुपाखेतीले सञ्चालन गरेको  कार्यक्रममा  कलेजका प्रोग्राम डाइरेक्टर कुशल थापाले स्वागत मन्तव्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।