जगडोल शहिद पार्क देखि भन्ज्याङ सम्मको सडक विस्तारको लागि छलफल हुने
कपन अनलाइन
काठमाडौँ, माघ २० । जगडोल शहिद पार्क देखि भन्ज्याङ सम्मको सडक विस्तारको लागि छलफल हुने भएको छ। २०७८ साल माघ २२ गते शनिबार बिहान ८ बजे राष्ट्रिय सहिद पार्क प्रवेशद्वार दारे गौडामा गोकर्णेश्वर नगरपालिका बाट आर्थिक बर्ष २०७८/७९ को बार्षिक योजनामा जगडोल सहिद पार्क देखि भन्ज्याङ सम्मको सडक विस्तारको लागि बजेट बिनियोजन भएको हुँदा सरोकारवालाहरु सहित आवश्यक छलफलका लागि भेला आयोजना गरिएको हुँदा सम्पूर्ण सरोकारवालाहरुलाई उपस्थित हुनको लागि संयोजक जन्जित केसीले अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।