अनाधिकृत उत्खननको गुनासो बढेपछी शंखरापुर नगरपालिकामा जग्गा व्यवस्थापन बन्द

अनाधिकृत उत्खननको गुनासो बढेपछी शंखरापुर नगरपालिकामा जग्गा व्यवस्थापन बन्द

कपन अनलाइन

काठमाण्डौ ,माघ १८।

जग्गा व्यवस्थापनको अनुमति लिएर अनाधिकृत उत्खननको गुनासो बढेपछी शंखरापुर नगरपालिकाले जग्गा व्यवस्थापन सम्बन्धि सम्पूर्ण कार्य बन्द गरेको छ।

नगरपालिकाका विभिन्न क्षेत्रमा प्राकृतिक सम्पतिको दोहन गर्ने  क्रम निकै बढेर व्यापक जनगुनासो आएपछि नगरपालिकाले  स्थानीय सरकार संचालन ऐनको दफा ( ११ ) ,उपदफा २ ( छ, ट र प ) बमोजिम अर्को सुचना प्रकासित नभए सम्मका लागि जग्गा व्यवस्थापनको काम नगर्न सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।