कपन स्वास्थ्य चौकीमा हुदै आएको “एन्टीजेन” परिक्षण स्थगित

कपन अनलाइन

काठमाण्डौ ,माघ १४।

कपन स्वास्थ्य चौकीमा “एन्टीजेन” परिक्षण स्थगित गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको स्वास्थ्य चौकीमा कोरोना विरुद्धको खोप कार्यक्रम संचालन हुने भएको हुँदा सो स्थानमा हुदै आएको परिक्षण स्थगित गरिएको हो ।

सो स्थानमा आज बाट कोरोनको बुस्टर डोज र अन्य खोप कार्यक्रम संचालन हुनेछ ।

तपाइँको प्रतिक्रिया ।