गोकर्णेश्वर नगरपालिकाका वडाहरुबाट को को बने जिल्ला अधिवेसन प्रतिनिधिहरु ?

कपन अनलाइन

काठमाडौं, पौष २१ । नेकपा एमालेको छैटौ जिल्ला अधिवेसनका लागि गोकर्णेश्वर  नगरपालिकाका ९ वटै वडाहरुले जिल्ला अधिवेसन प्रतिनिधि चयन गरेका छन। पौष २३ र २४ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनका लागि गोकर्णेश्वर नगरपालिकाका वडाहरुले पौष २० गते जिल्ला अधिवेसन प्रतिनिधि छनौट गरेका हुन् ।

कुन वडाबाट  को को बने जिल्ला अधिवेसन प्रतिनिधि ?

वडा नं १ :  करुणा सिंखडा, जनार्दन खड्का,र श्रीकृष्ण तामाङ

वडा नं २ :  सरस्वती सुनार र दिपेन्द्र लामा,

वडा नं ३ :  कृष्ण शरण बिष्ट र शशी तिमिल्सिना

वडा नं ४ :  हरिकृष्ण श्रेष्ठ र तारा श्रेष्ठ,

वडा नं ५ : रमेश कोइराला र सरीता चौलागाई

वडा नं ६ : रामकृष्ण पुजारी र तारा गौतम

वडा नं ७ :केशव गुरुङ र गीता केसी कट्टेल

वडा नं ८ : बिनोद चापागाई ,कुमार तिरुवा र कल्पना राजचल

वडा नं ९ :  पुरुषोत्तम ढुंगाना

 

 

 

तपाइँको प्रतिक्रिया ।