प्रेमिकासँग बिहे गर्न नक्कली अपहरण गरिएको खुलासा

प्रेमिकासँग बिहे गर्न नक्कली अपहरण गरिएको खुलासा

काठमाडौ, १६ चैत ।  अपरहण परेको भन्दै बुबासँग १५ लाख रुपैयाँ फिरौती माग्ने सप्तरी घर भएका १७ वर्षीय अञ्जन ठाकुरलाई महानगरीय प्रहरी अपराध महाशाखाले फत्राउ गरेको छ ।

weading
ठाकुरले फिर्राती लिएर प्रेमिकासँग भाग्ने योजना बनाएको प्रहरीले जनाएको छ । शनिबार ललितपुरको क्रियटिभ ट्युशन सेन्टरमा पढेन हिडेका उनले १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्ने बुबा कृष्णबल्लभलाई आफैँले फोन गरी १५ लाख रुपैयाँ दिनेभए छोरालाई छाडिदिने बताएका थिए ।
उनले पकेट खर्च पनि बुबाले नदिने गरेपछि यस्तो बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।