बुढानिलकण्ठ नगरपालिकाका किसोरी र महिलाहरुलाई आत्मरक्षा तालिम दिइने
कपन अनलाइन
काठमाण्डौ ,पौष १२।
बुढानिलकण्ठ नगरपालिकाका किसोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिने भएको छ । नगरपालिकाले सुचना प्रकासित गर्दै १२ वर्ष देखि २५ वर्ष सम्मका किसोरी तथा महिलाहरुलाई तालिम प्रदान गरिने उल्लेख गरिएको छ।