नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ -१३ को अध्यक्षमा हरिदास श्रेष्ठ , को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ , मंगसिर ३।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ -१३ को अध्यक्षमा हरिदास श्रेष्ठ चयन भएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा भएको वडा अधिवेसनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।त्यस्तै वडा नं १३ कमिटीको उपाध्यक्षमा उज्वल श्रेष्ठ चयन भएका छन भने सचिवमा सुर्जा श्रेष्ठ निर्वाचित भएकी छन।

यसैगरी राज नगरकोटीलाई सह  सचिव र रन्जिता खत्रीलाई कोषाध्यक्षमा निर्वाचित भएको वडा अधिवेसनबाट सावित्रा बिक ,माया नगरकोटी ,श्री कृष्ण श्रेष्ठ ( आयन ) ,विश्वराम श्रेष्ठ ,लक्ष्मीदास श्रेष्ठ ,सनम श्रेष्ठ ,रंजित श्रेष्ठ ,रामभक्त श्रेष्ठ ,निशा भुजेल ,अनमोल श्रेष्ठ ,राजेन्द्र केसी ,लामा नगरकोटी ,सानुकान्छा नगरकोटी ,सानुबाबु नगरकोटी ,श्रीकृष्ण नगरकोटी र राजेन्द्र श्रेष्ठ सदस्यमा चयन भएका छन।

तपाइँको प्रतिक्रिया ।