बिदेसी ब्यापारीको दास बनेर बागमती प्रदेस सरकारले राष्ट्रघाती निर्णय गर्यो :डोरमणि पौडेल

बिदेसी ब्यापारीको दास बनेर बागमती प्रदेस सरकारले राष्ट्रघाती निर्णय गर्यो :डोरमणि पौडेल

कपन अनलाइन

काठमाण्डौ, कार्तिक ३०।

बागमती प्रदेसका पुर्व मुख्यमन्त्रि डोरमणि पौडेलले सुरुङ्ग मार्ग र विधुतीय सवारी खरिद रोकेर   राष्ट्रघाती निर्णय गरेको बताएका छन।

पौडेलले एक बिज्ञप्ति जारी गर्दै  बिदेसी ब्यापारीको दास बनेर बागमती प्रदेस सरकारले दुरगामी महत्वका योजना रोकेकोमा दुख व्यक्त गर्दै कमिसनको खेलमा परेर सो रोक्ने निर्णय भएको आरोप समेत लगाएका छन।

देशको राजधानीलाई प्रदेस राजधानी संग जोड्ने सबैभन्दा मुख्य र छोटो मार्ग भिमफेदी- कुलेखानी सुरुंग मार्ग निर्माण प्रक्रिया रोकेर बागमती प्रदेस सरकारले गरेको निर्णयले मर्माहत बनाएको भन्दै पौडेलले यसको विरोधमा उत्रिन अपिल समेत गरेका छन ।

हेर्नुहोस बिज्ञप्ति : 

 

तपाइँको प्रतिक्रिया ।