काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा कन्चन बास्तोलाको दावी
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २५।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य कन्चन बास्तोलाले महाधिवेसन प्रतिनिधिमा दावी गरेकी छन। लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेको उनले कार्तिक २७ गते हुने महाधिवेसन प्रतिनिधिमा उम्मेदवारी दिने बताएकी हुन् ।
नेकपा एमाले साविक कपन गाउँ कमिटी र नगर कमिटीका विभिन्न जिम्मेवारीमा सक्रिय रहेकी बास्तोलाले काठमाण्डौ क्षेत्र नं ४ मा शसक्त महिला प्रतिनिधित्वका लागि आफुले उम्मेदवारी दिने बताएकी छन ।
तपाइँको प्रतिक्रिया ।