प्रवासी नेपालीहरुको हक र अधिकारमा सक्रिय शान्ति बिकको निधन

प्रवासी नेपालीहरुको हक र अधिकारमा सक्रिय शान्ति बिकको निधन

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

प्रवासी नेपालीहरुको हक र अधिकारमा सक्रिय शान्ति बिकको निधन भएको छ। कपिल बस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नं ३ स्थायी ठेगाना भै हाल भारतको नयाँ दिल्लीमा बस्दै आएकी उनको उपचारको क्रममा निधन भएको हो।

दलित एकता संजाल नेपाल भारत अन्तर्गतको महिला शशक्तिकरण अभियानकी कोषाध्यक्ष तथा अन्तरास्ट्रिय समन्वय समितिकी सदस्य रहेकी बिक मानव बेच बिखन सहित विभिन्न सामाजिक अभियानमा सक्रिय रहेकी थिइन् ।

 

तपाइँको प्रतिक्रिया ।