कागेश्वरी मनोहरा नगरपालिका ३ को उपभोक्ता समिति गठन गर्ने बारे सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, भाद्र १०। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३  भद्रबासको चालु आर्थिक बर्ष २०७८/७९ मा वडा बाट निम्न योजना  संचालन गर्नको लागि उपभोक्ता समिति गठन गर्नुपर्ने भएको हुँदा सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ।

योजनाहरु र  विनियोजित रकम   निम्न रहेका छन्

१)  ढुंगाना गाउ आगे सडक   ५,००,०००/-

२) थापा डांडा बकैना डाँडा सडक ५,००,०००/-

३) बराल टोल सडक ६,००,०००/-

४) भटमासे सडक ५,००,०००/-

५) मनन्टार भित्रि सडक ८,००,०००/-

६) सिमाल्सी थापा चौर  जाने सडक ६,००,०००/-

७) कुवा मर्मत तथा मूल संरक्षण  १,६२,०००/-

८) एकता टोल ठाडो बाटो सडक ३,००,०००/-

९) बिभिन्न पहिरो तथा बाटो संरक्षण ६ ,००,०००/-  रहेको वडा अध्यक्ष राममणि पुडासैनीले जानकारी गराएका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।