पशुपति क्याम्पसका पुर्व प्रमुख माथि भएको दुर्व्यवहार प्रति प्रजातान्त्रवादी प्राध्यापक संघको आपत्ति
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १०।
पशुपति क्याम्पसका पुर्व प्रमुख विष्णु प्रसाद पन्त माथि भएको दुर्व्यवहार प्रति प्रजातान्त्रिक प्राध्यापक संघको आपत्ति प्रकट गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै एखी अराजक समुहले पन्तलाई घरमा नै पुगेर गरेको दुर्व्यवहार निन्दनीय रहेको बताएको छ ।
कुनैपनि समस्या भए वार्ता र संवादको माध्यम बाट समाधान गर्न सकिनेमा दुर्व्यवहार गर्ने जस्ता गैर कानुनी कार्य भएकोले संघले दोषीलाई कारवाहीको माग गरेको छ।
बिज्ञप्ति :
तपाइँको प्रतिक्रिया ।