राजनीतिक पूर्वाग्रह राखेर पुनर्निर्माण सम्बन्धि भ्रम छरेको नेपाली कांग्रेस चम्पादेवीको आरोप
कपन अनलाइन
काठमाडौं, भाद्र ३ ।
राजनीतिक पूर्वाग्रह राखेर पुनर्निर्माण सम्बन्धि भ्रम छरेको नेपाली कांग्रेस चम्पादेवीले आरोप लगाएको छ। नेपाली कांग्रेस चम्पादेवीका सभापति रुद्र प्रसाद घिमिरेले रास्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आफ्ना मान्छे रहेको र पूर्ण क्षेतीमा पार्दिने भन्दै केहि ब्यक्तिले भ्रम छरेको बताएका हुन् ।
गाउँपालिकामा अहिले पनि भूकम्प प्रभावित र सुनुवाई नभएका धेरै गाउँपालिका वासी रहेको भन्दै नेपाली कांग्रेस चम्पादेवीले उनीहरुलाई सुविधा दिन सरकार समक्ष माग गरेको छ ।
तपाइँको प्रतिक्रिया ।